गाउँ / समाजजनकपुरमा प्रहरीले युवकलाई नियन्त्रणमा लिएर क्रुरतापूवर्क कुटे, काठमान्डौँ रिफर
नियन्त्रणमा लिसकेपछि थुनुवालाई कुटपिट गर्न नहुने प्रावधान रहेपनि यादवलाई नियन्त्रणमा लिएर अमानवीय एवम् क्रुरतापूर्वक कुटपिट गरेको बताईएको छ । कुटपिटले गर्दा उनको शरिरभरि निलडाम देखिएको छ । थप उपचारको लागि उनलाई काठमान्डौँ रिफर गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज












