आर्थिक ब्यूरोनेपाल–भारतबीच आजदेखि अनलाइन भुक्तानी सुरु
त्यसपछि दुवै पक्षले गृहकार्य गर्दै आज भुक्तानी शुरु भएको हो । यसले नेपाल र भारतका नागरिकलाई भुक्तानीमा निकै सहज हुनेछ । यस्तै नगद बोक्ने समस्याको अन्त्य हुनेछ भने एकअर्का देशमा समस्या पर्दा सजिलै पैसा पठाउन सकिनेछ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो












