अन्तराष्ट्रियबँगलादेशको अशान्तिमाथि भारतले निगरानी बढाउने
‘जुन कुराले हामीलाई सबैभन्दा चिन्तित बनाएको छ, त्यो हो बंगलादेशमा रहने अल्पसंख्यकको मुद्दा । उनीहरूको पसल र कयौँ स्थान‍का मन्दिरमा आक्रमणको खबर आएको छ। तर अहिले पनि हामीलाई यसबारेमा पूरा जानकारी आइसकेको छैन ।’
२ वर्ष अगाडि · अन्तराष्ट्रिय












