प्रमुख समाचाररातीदेखि निरन्तर पानी, खोला नदीहरुमा पानीको बहाब उच्च, नाईट बस बन्द
बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार












