प्रमुख समाचारBreaking | जिल्ला प्रहरी धनुषाको हिरासत फोडेर ८ जना थुनुवा फरार, एक पक्राउ
थुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहँदा पनि लापरवाही प्रहरीको लागि चुनौतीको विषय भएको नागरिक समाजका अगुवा महाशंकर ठाकुर बताउँछन्।
२ वर्ष अगाडि · प्रमुख समाचार












