गाउँ / समाजवैदेशिक रोजगारीलाई शोषणरहित बनाउन धनुषा प्रहरीको पहल
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको विशेष उपस्थितिमा सामीका प्रतिनीधिले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत अधिकारीहरुलाई अभिमुखिकरणसहित अन्तरक्रिया गरेको हो । अन्तरक्रियापछि वैदेशिक रोजगारीको प्रक्रियाको क्रममा हुने शोषण, ठगीको सन्दर्भमा जानकारी गराइएको हो ।
१ वर्ष अगाडि · गाउँ / समाज










