देश कालसार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको भाडा कति हेर्नुहोस्
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।
१ वर्ष अगाडि · देश काल












