प्रमुख समाचारजनकपुरः कार र मोसा जुध्दा एक युवकको घटनास्थलमै मृत्यू, एक गम्भिर
सबैलातर्फबाट यदूकुहातर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२७ च ८२२९ नम्बरको कारमा यदुकूहादेखि सबैलातर्फ गइरहेको ज ११ प ७७९६ नम्बरको एफ जेड मोटरसाइकलले कारको दाहिने भागमा ठोक्किदा उक्त दुर्घटना भएको हो।
१ वर्ष अगाडि · प्रमुख समाचार











