देश कालडीआईजी गणेश ठाडा मगरः एआईजी पदका लागि योग्य उम्मेदवार
माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जा जस्ता संवेदनशील जिल्लामा खटिएका ठाडा मगरले अपरेसनल दक्षता देखाएर आफूलाई ‘कमाण्डर’ मात्र होइन, ‘लडाकु’को रूपमा पनि स्थापित गरेका थिए। त्यतिबेला नेकपा एमाले तथा नेपाली कांग्रेसका थुप्रै नेता र स्थानीय समाजका अगुवाहरू आज पनि उनको निडरता, दूरदृष्टि र निर्णय क्षमताको खुलेर प्रशंसा गर्छन्।
१ वर्ष अगाडि · देश काल












