प्रमुख समाचारभरत ताल: ५६ करोड बढी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री, मेयर, उपमेयरसहित ८ जना उपर मुद्दा
५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार












