देश कालहँसपुर नगरपालिकाका मेयर यादवको मनोमानी र भ्रष्टाचारविरुद्ध कार्यपालिका सदस्यहरुको विद्रोह सुरु
नगर प्रमुखको एकपक्षीय रवैयाविरुद्ध नगर उपप्रमुख दुर्गी देवी मण्डलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा १२ जना सदस्यहरूको उपस्थितिमा मेयरका निर्णयहरू अस्वीकार्य घोषित गरिएको छ। विरोधका क्रममा मेयर यादवको सरकारी गाडीको हावा समेत निकालिएको घटना सार्वजनिक भएपछि हँसपुरको राजनीतिक तापक्रम चुलिएको छ।
१ वर्ष अगाडि · देश काल












