ब्यूरो-रिपोर्टरजनकपुरमा लामखुट्टे नियन्त्रणको पहल सुरु
नीभा झा || जनकपुरधाम, ३ चैत्त । जनकपुरमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न चौतर्फी दबाबपछि उपमहानगरपालिकाले पहल सुरु गरेको छ । जनकपुरवासीले विरोध तथा आन्दोलनको चेतवानी दिएपछि उपप्रमुख रिता कुमारी मिश्रको अध्यक्षतामा वसेको वैठकबाट लामखुटे नियन्त्रण प्रक्रिया आजैबाट सुरु गर्ने निर्णय गरिएको हो । नगरपा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












