देश कालसिरहामा मोटरसाइकल दुर्घटना, एकको ज्यान गयो
बिनय यादव | सिरहा, २४ बैशाख । सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत मिर्चैया नगरपालिका १ मल्हनियामा सोमबार बिहान करिब १० बजे पुर्वबाट पश्चिम जाँदै गरेको बा. १६ प. ५८७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको ज. ७ प ५७२ नम्बरको मोटरसाइकललाई ठक्कर द
८ वर्ष अगाडि · देश काल












