विचार / ब्लगबिम्मी व्यङग्य : चुनावी चन्द्रमा यस्तो पनि
निर्वाचनको बेला चन्द्रमा पनि नेताहरुको नजिक आउँछ वा देखिन्छ । शायद आँखा तेजिलो भएर होला ? त्यही भएर विभिन्न राजनीतिक दल र नेताहरुले आफ्नो चुनावी घोषणापत्रमा चन्द्रमालाई सामेल गरेका छन् । नेनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलीको गोली दाग्दै आगामी पाँच वर्षमा नेपालले चन्द्रमामा रकेट ठाउने भविष्
८ वर्ष अगाडि · विचार / ब्लग












