देश कालनिजी तथा सरकारी सबै कलेजमा आरक्षण हुनुपर्छ : पँजियार
काठमान्डौ, ९ पुस । मधेसी युथ थिंक टयान्कका सँयोजक डा। विनय पँजियारले देशभित्र रहेका सरकारी कलेजहरुमा मात्र नभई अब उपरान्त देश्भरका सम्पूर्ण निजि कलेजहरुमा पनि ४५ प्रतिशत आरक्षण कायम हुनुपर्ने माग गरेका छन् । पँजियारले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा वसोवास गर्ने सम्पूर्ण समूदायको अवास्था
८ वर्ष अगाडि · देश काल












