बैंकिङ्गग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा भालुचोकमा
ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, भालुचोकमा आफ्नो ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, भालुचोकमा सुरु गरिएको सेवाको लागि स्थानिय बीरेन्द्र कुमार योङ्गहाङ्ग ज्यू लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आय
८ वर्ष अगाडि · बैंकिङ्ग












