प्रमुख समाचारगौर हत्याकाण्डको विरोधमा सर्वदलीय आन्दोलनको घोषणा
नेकपा (एस) का नेता रेवन्त झाले मधेशलाई नेतृत्वविहीन बनाउन सरकारले नियोजित षड्यन्त्र गरेको दाबी गरे। लोसपा नेता अनिल सिंहले मधेशी जनताको अधिकार र पहिचानको आन्दोलनलाई कमजोर पार्ने सरकारी प्रयास भएको आरोप लगाए।
१ वर्ष अगाडि · प्रमुख समाचार












