क्राईम ब्यूरोमोसाको ठक्करबाट महिला गम्भिर, काठमान्डौँ रिफर
जनकपुरधाम, १८ माघ । मोटरसाईकलले ठक्कर दिँदा एक महिला गम्भिर घाईते भएकी छन् । धनुषाको हँसपुर कठपुल्ला नजिक टेम्पोमा सवार एक अधवैसे महिलालाई मोटरसाईलले ठक्कर दिँदा सख्त घाईते भएको जनाइएको छ । घाईते हुनेमा धनुषा शहिदनगर नगरपालिका वडा नं. ४ बस्ने मोहन ठाकुरको श्रीमति अन्दाजी बर्ष ५५ की धर्मशिला देवी ठाक
८ वर्ष अगाडि · क्राईम ब्यूरो












