खेल / खेलाडीशहिद दिवसमा सगरमाथा उमावि मिर्चैयामा खेलकुद
सिरहा, १७ माघ । शहिद दिवसको अवसरमा सगरमाथा उच्च मावि मिर्चैयामा खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । दिवसको अवसरमा मंगलवार एक औपचारिक कार्यक्रम गरि सुरु भएको प्रतियोगिता १९ गतेसम्म संचालन हुने विद्यालयका प्रिन्सिपल प्रदिप कुमार तिवारीले बताए । प्रिन्सिपल प्रदिप तिवारीले शहिदहरु प्रति सहानुभुति बढा
८ वर्ष अगाडि · खेल / खेलाडी












