क्राईम ब्यूरोआफ्नै 'गर्लफ्रेण्ड' लाई किन हत्या गरे यी युवकले ?
न्यूज ब्युरो || पर्वत, २२ माघ : आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कम
८ वर्ष अगाडि · क्राईम ब्यूरो











