ब्यूरो-रिपोर्टरधनुषाधाम काण्ड : शिक्षक सहित तीन जना पक्राउ - भिडियो
न्यूज ब्युरो || धनुषा, २५ माघ । धनुषाको धनुषाधाम नगरपालिकामा स्थापित धनुष जनता उच्च माविमा निरन्तर काण्ड हुँदै आएको छ । आज अपरान्ह विद्यालयका शिक्षकले एक विद्यार्थीलाई मरनमसान्त गरी कुटपिट गर्दा गम्भिर घाईते भएको हो । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ३ बस्ने राम जीवन मिश्रको छोरा बर्ष १८ का सुमन
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












