ब्यूरो-रिपोर्टरमिर्चैयाको बि. डि. कलेजमा अनिश्चितकालिन तालाबन्दी
सिरहा, २४ माघ । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले नियमित रुपमा पठनपाठनको माँग गर्दै आजदेखी कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । कलेज प्रमुख संजय कुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा संचालन गर्ने भनिएपनि नआएपछि आक्रोशित बिद्यार्थीहरुले कल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












