गाउँ / समाजसम्मान मधेश मलेसियाद्धारा रेणु सदालाई व्हीलचेयर
विनय कुमार यादव, धनुषा । वैदेशिक रोजगारीको क्रममा खाडी मूलुकमा काम गर्दै आएका नेपाली युवाहरुको समूह सम्मान मधेशले एक अपाङगलाई व्हीलचेयर प्रदान गरेको छ । विभिन्न देशमा शाखा रहेको तथा विदेशको विभिन्न देशमा सँचालित रहेको मधेशी मूलका नेपाली युवाहरुको सम्मान मधेश नामक सँस्थाले धनुषाकी अपाङग २२ बर्षीय रेण
७ वर्ष अगाडि · गाउँ / समाज












