ब्यूरो अपरेशनहड्पिएको दलित बस्तीका लागि अझ भएन कुनै पहल, दलित परिवार बिचल्लीमा
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएको दलित बस्तीका पीडितहरुले सम्बन्धित निकायहरुसँग लगातार गुहार लगाएपनि हालसम्म कहिँकतैबाट पहल थालिएको छैन । नक्कली कागजात बनाएर हड्पिएको दलित बस्तीको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि सम्बन्धित
७ वर्ष अगाडि · ब्यूरो अपरेशन












