प्रमुख समाचारदेशमै २४ सय १३ वटा नयाँ स्वास्थ्यचौकी थप्दैछौँ : स्वास्थ्य राज्यमन्त्री यादव
मनिष शर्मा, २४ पुस । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले मुलुकमा कुल २४ सय १३ वटा नयाँ वडामा स्वास्थ्य चौकी थप्ने बताएका छन् । स्वाथ्यचौकी प्रमुखको लागि विवाद देशमा चलिरहेको बेला राज्यमन्त्री यादवले वडाहरुमा थप्नेमध्ये यस वर्षमा १२ सय जति बनाउनका लागी चार अर्ब बजेट निकाशा
७ वर्ष अगाडि · प्रमुख समाचार












