देश कालभोलीदेखि सिडिओ कार्यालय धनुषाको कामकाज सुचारु हुने, पासपोर्ट र परिचयपत्रको कार्य अनिश्चितकालिन बन्द
सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा सम्बन्धी सेवाहरू सहितका अन्य सेवाहरू आइतबारदेखि नियमित रुपमा सञ्चालन हुने जनाएका छन्।
१ वर्ष अगाडि · देश काल












