देश कालदेशको नाममा सम्बोधन गर्दै प्रधानसेनापति
नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
१ वर्ष अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालनेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
१ वर्ष अगाडि · देश काल
देश कालप्रदर्शनकारीहरुले नेता अरगरियाको भानचोकस्थित रहेको घर र त्यही पार्किँग गरि राखिएको नीजी सवारीमा तोडफोड गरेको हो । जेनजीको प्रदर्शनपछि सरकारले गोली चलाउँदा २२ जनाको ज्यान गएपछि प्रदर्शनकारीहरु आक्रोसित बनेका हुन् । एमालेका नेताहरुलाई प्रदर्शनकारीहरुले लक्षित गरेको देखिएको छ ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए । मृतकको सनाखत हुन सकेको छैनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपत्थरको कारण महासेठको घरमा ठुलो क्षति पुगेको हो । घरको झ्याल, ढोकाहरु फोडिएको छ । जनकपुरमा जेनजी पुस्ताहरुको निःस्वार्थ आन्दोलनमा केही पार्टीका कार्यकर्ताहरुले घुसपैठ गरी सार्वजनिक सम्पति, नीजि सम्पति तोडफोड सुरु गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्रायस् सहरमा प्रदर्शन भएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिक‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’
१ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालरवि लामिछाने सहकारी रकम अनियमितता काण्डमा हिरासतमा छन् । माधव नेपाल पतञ्जलीको जग्गा प्रकरणमा अख्तियारमा मुद्दा खेपिरहेका छन् भने तत्कालिन जसपाको सरकार (मधेश प्रदेश) मा साईकल खरिदमा भ्रष्टाचार लगायत कैयौँ मुद्दामा अनुसन्धान जारी रहेको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालविराटनगरमा प्रदर्शनकारीहरूले रोडशेष चोक, महेन्द्र चोक, मेन रोड, डाँफे चोक र ट्राफिक चोक हुँदै कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन्। निषेधित क्षेत्रतर्फ प्रवेश गर्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। यस क्रममा वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर अप्रिल चापागाईं घाइते भएका छन्। प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा उनको अनुहारमा लागेको थियो र न्युरो अस्पतालमा उपचार भइरहेको छ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकाठमान्डौँस्थित ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ भने सिभिल अस्पतालमा तीन, केएमसी अस्पतालमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र एभरेस्ट अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । ट्रमा अस्पतालमा मृत्यु भएका नौ जनामध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा
१ वर्ष अगाडि · प्रमुख समाचार