आर्थिक ब्यूरोसाना किसानको १६ औँ वार्षिक साधारणसभा सम्पन्न
न्यूज ब्यूरो, धनुषा । साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ स्थित प्रमुख अतिथीधनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र संस्थाको अध्यक्ष इन्द
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












