प्रमुख समाचारजनकपुरबाट आफ्नै अपहरण गराएर रकम ठग्ने तीन जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम ठग्न खोज्ने तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ बेलौनी बस्ने २२ वर्षिय अजय कुमार साहले साथीसँग मिलेर अपहरणको झुटो नाटक रची अभिभावकसँग ५ लाख रुपैयाँ ठ
७ वर्ष अगाडि · प्रमुख समाचार












