क्राईम ब्यूरोजनकपुरमा बसले मोसा ठोक्दा एक युवकको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रामानन्दचोकमा बसले मोसा (मोटर साईकल) ठोक्दा एक जनाको मृत्यू भएको छ । जनकपुरको रामानन्दचोक स्थित पिडारीचोकबाट जिरोमाईल तर्फ जाँदै गरेको ना ५ ख १५२० नम्बरको बसले पछाडीबाट ज १० प ६४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार धनुषाको जनकनन्दीनी गाउँपालिका फुलब
७ वर्ष अगाडि · क्राईम ब्यूरो












