गाउँ / समाजमहोत्तरी औरही नपामा साबुन बनाउने सम्बन्धी १४ दिने तालिम सुरु
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा साबुन बनाउने तथा फैक्ट्री सञ्चालन सम्बन्धी १४ दिने तालिम सुरु भएको छ । औरही नगरपालिका वडा नं. ९ मा औरही नगरपालिकाको सहयोग तथा उज्यालो नेपालको आयोजनामा तालिम सुरु भएको हो । बुधवारदेखि सञ्चालन भएको तालिममा स्थानीय विपन्न, दलित, सीमान्तकृत, अल्पसंख्य
७ वर्ष अगाडि · गाउँ / समाज












