प्रमुख समाचारकृष्ण जन्माष्टमीको दिन प्रदेश २ मा सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक विदा दिइएको छ । हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गरिएको कृष्ण जन्माष्टमीको दिन भदौ ६ गते शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारको क्यालेण्डरमा नै यस दिनलाई सार्वजनिक विदा भनेर उल्लेख गरिए
७ वर्ष अगाडि · प्रमुख समाचार












