राजनीतिकजनमत पार्टीले गर्यो यी १८ निर्णय : मधेश नेतृत्व पुञ्ज गठनदेखि रंगभेद विरुद्धको कार्यक्रमसम्म
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । पार्टीले प्रदेश २ स्थित वीरगंजमा मंगलबार सम्पन्न बैठकबाट पार्टीको अहिलेसम्मको समीक्षासहित विभिन्न १८ वटा निर्णय गरेको सार्वजनिक गरेको हो । विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पूर
७ वर्ष अगाडि · राजनीतिक












