गाउँ / समाजरौतहटमा आगलागी, भैँसी–बाख्रासहित लाखौंको धनमाल जलेर नष्ट
न्यूज ब्यूरो, रौतहट । रौतहटमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी भएको हो । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा बाख्राको जलेर नष्ट भएका छन् । राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिव
७ वर्ष अगाडि · गाउँ / समाज












