गाउँ / समाजपथलैया–निजगढ राजमार्गमा जङ्गली हात्तीको आतंक, गाडीबाट झिकेर एक जनालाई किचे
हात्तीको आक्रमणपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ र सडकमा आवागमन अवरुद्ध बनेको थियो। घटनास्थलमा सुरक्षाकर्मी र वन सुरक्षाकर्मीहरूले हातीलाई भगाएपछि मात्र राजमार्ग सँचालनमा आएको थियो ।
११ महिना अगाडि · गाउँ / समाज












