अन्तराष्ट्रियटिकटक बनाउँदै थिए यी युवक, त्यतिकैमा...
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सञ्जालमध्ये अहिले चर्चामा रहेको टिकटक एप निकै लोकप्रिय मानिएको छ । यसै क्रममा ट्रेनमै टिकटक बनाउँदा बनाउँदै एक युवक ट्रेनबाट तल झर्न पुगे । यो घटना भारतको हो । एक युवक तेज गतिमा चल्दै गरेको ट्रेनमा टिकटक बनाउने क्रममा उनीसँग दुर्घटना हुन जान्छ । हालका युवायुवतिहरुमा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय












