देश कालकोरोना रोकथाममा सार्क राष्ट्रमा नेपालको अवस्था राम्रो
न्यूज ब्यूरो, काठमाडौं । नेपालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भुटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले
६ वर्ष अगाडि · देश काल












