प्रमुख समाचारचिनी बोकेको आशंकामा सशस्त्रले हाने सफारी चालकको छातीमा गोली, कैयौँ पटक झडप
घटनापछि आक्रोशित स्थानीयवासीले शव उठाउन नदिई प्रदर्शन गरिरहेका छन्। सशस्त्र प्रहरीले प्रयोग गरेको बल र गोली प्रहारको कारणबारे निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले विरोध जनाएका हुन्। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अवस्था अझै तनावपूर्ण रहेको प्रहरीको भनाइ छ।
९ महिना अगाडि · प्रमुख समाचार












