किन हुन्छ यस्तो ?नेपालमा पनि सलह आउने सम्भावना, समिति गठन, के हो सलह कीरा ?
न्यूज ब्यूरो, काठमाडौं । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ । यससँगै कृषि तथा पशुपंक्षी
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












