गाउँ / समाजसिरहामा जग्गा विवादमा झडप हुँदा १५ घाइते
न्यूज ब्यूरो, सिरहा । सिरहामा जग्गा विवादमा दुई पक्षीय झडप हुँदा १५ जना घाइते भएका छन् । नरहा गाउँपालिका–३ चोहर्वा खोरियामा आज (बुधबार) भएको दुई समूहबीचको झडपमा १५ जना घाइते भएका हुन् । लामो समयदेखिको जग्गा विवादको विषयमा छलफल गर्न बुधबार बिहान स्थानीय भेला भएको ठाउँमा झडप भएको हो । छलफलमा विवाद हुँ
६ वर्ष अगाडि · गाउँ / समाज











