कतारबाट नेपाल फर्कनका लागि फ्रि मा यी स्थानहरुबाट गराउन सकिने
न्यूज ब्यूरो, कतार । कोभिड–१९ को महामारी चलिरहेको बेला खाडी मुलुक कतारबाट आफ्नो देश नेपाल फर्कनेहरुको लागि निःशुल्क पिसिआर टेष्टको व्यवस्था कतारको विभिन्न ठाउँमा मिलाइएको छ । नेपाल फर्कनका लागि कतारका तोकिएका निजी अस्पताल बाहेक ६ वटा सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को पिसिआर परिक्षण निशुल्क व

२०७७ भदौ २१ आइतबार, बिहान ६:५५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, कतार । कोभिड–१९ को महामारी चलिरहेको बेला खाडी मुलुक कतारबाट आफ्नो देश नेपाल फर्कनेहरुको लागि निःशुल्क पिसिआर टेष्टको व्यवस्था कतारको विभिन्न ठाउँमा मिलाइएको छ ।
नेपाल फर्कनका लागि कतारका तोकिएका निजी अस्पताल बाहेक ६ वटा सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को पिसिआर परिक्षण निशुल्क वा न्यूनतम शुल्कमा गर्न सकिने जानकारी दूतावासले दिएको छ ।
नेपाल सरकारले नेपाली नागरिकलाई ल्याउनको लागि नियमित रुपमा पठाउने गरेको चार्टर प्लेन मार्फत आउनको लागि पहिले अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने प्रावधानलाई मध्यनजर गरी कतारको विभिन्न स्थानमा पिसिआर टेष्टको व्यवस्था मिलाइएको हो ।
जानकारी अनुसार यी स्थानहरुमा पिसिआर टेष्टको व्यवस्था मिलाइएको छ :
Workers Health Center – Hemaila Branch
Building 265, Street 35, Al-Taqa Street, Zone 81
Fereej Abdel Aziz Health Center
Al Farabi Street

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…