धनुषा क्षेत्र नं. २ मै प्राइभेटमा खजुरीको न्यू लाईफ भिजन स्कूलमा +2 सँचालन 

२०७९ असोज ८ शनिबार
बिहान ०९:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको खजुरीस्थित सँचालनमा रहेको न्यू लाईफ भिजन स्कूलले +2 कक्षा सँचालन गर्ने अनुमति पाएको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ भरिमै खजुरीको न्यू लाईफ भिजन स्कूलले नीजि तर्फ  +2 सँचालन गर्ने पहिले अनुमति पाएको हो । 

पूर्वी धनुषाको कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिकाका विद्यार्थीहरुको लागि निजी तर्फ उच्च शिक्षा हासिल गर्ने अवसर समेत प्रदान भएको हो । 

नीजि क्षेत्रबाट धनुषा जिल्लाको पूर्वी क्षेत्रमै सबभन्दा पहिले अनुमति लिएको न्यू लाईफ भिजन स्कूलमा एजुकेशन र कमर्सको लागि भर्ना समेत खुल्ला गरेको छ । 

पूर्वी क्षेत्रमा ४/५ वटा स्थानीय तहको विद्यार्थीको लागि बसको सुविधासहित होस्टेलको समेत व्यवस्था गरिएको छ । 

नीजि क्षेत्रबाट सँचालन भएको उच्च माध्यमिक विद्यालयले गाउँस्तरका विद्यार्थीहरुको लागि विकल्पको रुपमा स्थापित भएको विद्यालयका प्रबन्धक निर्देशक सुजित कुमार यादवले जनाए । 

गाउँस्तरबाट सो विद्यालयमा उच्च शिक्षा पढन चाहनेले नजिकको लागि बसको व्यवस्था गरिएको जनाउँदै उनले टाढा पर्ने वा नजिकै पर्ने विद्यार्थीले होस्टेल बस्न चाहे आवासको समेत व्यवस्था राखिएको बताए । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा सँचालनमा रहेको नीजि विद्यालयहरुमध्ये जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीको रेल्वे स्टेशन नजिक सँचालनमा रहेको न्यू लाईफ भिजन स्कूलले  +2 सँचालन गर्ने सबभन्दा पहिले अनुमति पाएको हो । 

  • 64%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ असोज ८ शनिबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus