क्राईम ब्यूरोजनकपुरः एक साता नबित्दै अर्की युवतिको लास फेला, हत्या गरी फालिएको प्रहरीको आशंका
गत शुक्रबार मात्र पौडेश्वरदेखि परवाहा जाने बाटोमा एक युवतिको बेबारिसे शव फेला परेको थियो । उनको अझै पहिचान खुल्न सकेको छैनन् । उनलाई पनि हत्या गरी फालिएको प्रहरीले जनाएको छ ।
८ महिना अगाडि · क्राईम ब्यूरो











