
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजकमला भेगमा रहेको कमला बाधलाई कालोपत्र गराउने पहल आगाडी बढ्को उनले बताए । कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नरहेर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको उनले थपे ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनघटनाको आरोपमा सात जनालाई पक्राउ गरि रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरोका सहकर्मी मुकेश पण्डितले आईतबार साँझ धनौजीमा लाग्ने गरेको सार्वजनिक बजारमा सरकारी नम्बर प्लेटको गाडीमा मदिरा (रक्सी) तस्करी गरिरहेको तस्विर कैदन गर्न सफल भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटमधेश सरकारले मधेश आन्दोलनमा शहादत दिएका शहिदहरुको परिवारलाई सरकारी भरणभोषणको जिम्मेवारी उठाउने निर्णय बमोजिम उनलाई अस्पतालमा सरकारी सेवाको लागि नियुक्ती दिएको हो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालझाले भने आफूहरु एक ठाउँको मान्छे बाटो हिडिँरहदा आक्रमण गर्ने र पछि उल्टै लुटपाटको पनि आरोप लगाउँने हो भने कुनै बेला हामी पनि त्यस्ता आरोप लगाउन पछि नहट्ने जिकिर गरे ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका भरिका सामुदायिक बिधालयमा आधुनिक शिक्षाका लागि कम्पुटर बितरण गरिएको छ । आधुनिक समय अनुसार प्राबिधिक शिक्षा लागि नगरभरी बिधालयमा माध्यमिक बिधालयलाई ११ वटाको दरले सबै बिधालयमा १०० थान कम्प्यूटर वितरण गरिएको धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशरा
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कलैयामा नवनिर्मित होटेल करण राज प्यालेसको उद्घाटन गरेका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित होटलको मन्त्री सोनलले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले होटलले जिल्लाम
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियभारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरपर्यटकहरुलाई आकर्षित गर्न सक्ने धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण यस कमलदहको आधुनिक तरिकाले विकास भए देशकै पर्यटकीय गन्तव्यमध्ये एक बन्ने सम्भावना छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि आज जग्गाको स्थलगत निरीक्षण गरेका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोटोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
यद्यपी, आरोपित दिलीप यादवले भूलवंश झ्याल फुटेको बताएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको थियो भने स्थानीयस्तरबाट मिलापत्र गरी छुटेको हो ।
५ वर्ष अगाडि · राजनीतिक