
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालक्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालजलस्रोत तथा सिँचाइ विभागले गत कात्तिक २४ गते गरेको बोलपत्र आह्वान नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै रिट निवेदनमा प्रदेशमा गएकोे अधिकारलाई सङ्घीय सरकारले पुनःफिर्ता लिने काम गरेको जिकिर गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपोषण सँयोजक भरत चौधरीले स्वागत मनतव्य राखेका थिए कार्यक्रममा गाउँपालिकाको विभिन्न वडाबाट करिब २०० जनाको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपसलमा रहेका बहुमुल्य सामाग्री सहित नगद चोरिएको सो बारे बिस्तृत विवरण आउन बाकी रहेको सइ बस्नेतले बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसोको लागि अर्जुन मिश्रा, जय साह, मुन्ना प्रधान, रवि नायक, ललन नायक लगायतकाले आर्थिक सहयोगको लागि सहयोग गरेको बताइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकतनहुँको ब्यास नगरपालिकामा बनेको पुल उ्दघाटन गर्दै क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । चौतर्फी विरोधपछि बुधवार साँझ पौडेललाई प्रहरीले रिहा गरिसकेको छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले पार्टीगत स्वार्थ त्यागेर विकासमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन् । सिरहाको नरहा गाउँपालिका–५ स्थित पक्की सडकको शिलान्यास गर्दै नेता यादवले जनप्रतिनिधिहरुलाई यस्तो सुझाव दिएका हुन् । उनले जनहितलाई प्राथमिकतामा
५ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकागत वर्षको हरहिसाब पारदर्शी नगरको भन्दै कार्यपालिका सदस्य सुरेश पण्डितले कुर्सी नै भाँचेको मँसिर १८ गतेको टुडे एक्सप्रेस दैनिकमा पत्रकार कमलेश ठाकुरले समाचार लेखेका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
स्वास्थ्य ब्यूरोयता, सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले आज दुवै पक्षलाई बोलाएर छलफल गरिने बताए । साँसद यादव र अस्पताल प्रशासनलाई बोलाएर दिउँसो छलफल गरिने बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारविगत ८ महिनादेखि निरन्तर बन्द रहेको लाईसेन्सको फाराम नखुल्दा आम सेवाग्राही मार्कामा परेका छन् । जबकी नयाँ लाईसेन्स बाहेकका अन्य कार्यहरु यातायात कार्र्यालयमा भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालक्रसर उधोगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उधोग बन्द गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · देश काल