
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
राजनीतिक“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · राजनीतिक
प्रदेश ब्यूरोनदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको बैठकले गरेको निर्णय कार्यान्वयन गरि निजगढमा रहेका क्रसर उद्योगहरु सञ्चालनको बाटो खुलेको हो । नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको गत पौष २ गते बसेको बैठकले निजगढमा सञ्चालित क्रसर उद्योगहरुलाई संचालनमा तत्कालका लागी रोक लगाएको थियो ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रदेश ब्यूरोमुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाह गर्न आग्रह गरे ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारयसका साथै, उनले आफनो फोटो राखेर विभिन्न सँचार माध्यममा आएको समाचार सहित आफूप्रति नाकारात्मक टिकाटिप्पणी गर्नेप्रति आपत्ति जनाए । उनले जसपाको विरोध सभालाई बहिष्कार गरेको जनाउँदै नारा जुलुसको लागि तयार गरिएको झण्डा, गाडी, बस सबै फिर्ता गरिएको सुनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमाघ ५ गते दिनको १२ः०० बजे नै दुवै पार्टी जनमत पार्टी र स्वाधीन मधेश जनअभियानको श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । डा. राउत समूहको लहानको पशुपति उच्च मा वि. मा कार्यक्रम हुने छ भने कैलाश महतो समूहले ल. ल. कु. मा. वि. को प्राङ्गणमा जम्मा भई शहिद रमेश चोकमा नै सभा गर्ने तय गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकअडियो लिक भएपछि राजाराम यादवलाई कसैले नेपाली काँग्रेसको कार्यकर्ता भएर जसपामा भाँडभैलो गर्न खोजेको भन्दै आरोप लगाएका छन् भने कसैले केपी ओलीको नेकपाको सुराकी गर्ने गरेको आरोप लगाएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
उक्त स्थानमा नजिकमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली खटी गई सम्पूर्या कानुनी प्रक्रिया पूरा गरी मृतक वृद्धको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टरभारतको विभिन्न राज्यहरुमा बर्डप्लु को महामारीका कारण हजारौं चराहरु मर्न थालेपछि सिमा सुरक्षा बलले सिमामा कडाई गरेपछि अवैध चल्ला, कुखुरा र अण्डाहरु धमाधम पक्राउ हुन थालेका छन ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस दुई डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारराजकिशोर यादवका समर्थकहरुले कार्यक्रमको प्रतिकारसमेत गर्न सक्ने सम्भावना रहेको बुझिएको छ । पार्टीमा वरियताक्रम मिचेर कार्यक्रम आयोजना गर्न लागिएको विषयमा राजकिशोर यादव निकट नेता राजाराम यादवले उपेन्द्र यादवसँग टेलिफोन सम्वाद गरेका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिप्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टि।एल। टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारहात्तीलाई नजिस्काएर छाडिदिए आफैं बाटो लाग्ने उनको भनाइ छ । प्रहरीले स्थानीयवासीलाई अलर्ट भएर बस्न आग्रह पनि गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार