
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
ब्यूरो अपरेशनउनीहरुबीच सवारी साधनलाई कारवाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो । उनीहरु दुवैलाई सख्त चेतावनीसहित २ नम्बर प्रदेश दङ्गा नियन्त्रण ढल्केवरमा कारवाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारशरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कोटा प्रणाली रहेको बेला दैनिक २०० मात्र दिँदै आउँदा ग्रामिण भेकबाट आउने सर्वसाधारणहरु कोटा फुल्ल हुँदा मारमा पर्दै आएका थिए, तर अब कोटा प्रणाली हटाएपछि उनीहरुले चाहेको बेला फाराम भर्न सकिनेछ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालधनुषाको शहिदनगर नगरपालिकामा पूर्व साँसद शिवधारी यादवको अगुवाईमा पनि सरकार विरुद्ध प्रदर्शन गरिएको हो । केन्द्रको निर्णय अनुसार धनुषाको विभिन्न स्थानीय तह सहित देशैभरिको सबै वडाहरुमा काँग्रेसले प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसिरहा । प्रधानमन्त्री ओलीले आफूलाई राजाभन्दा पनि ठूलो शासक ठानेको नेपाली कांग्रेसको कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विरोधका कार्यक्रम अन्तर्गत मिर्चैयामा बिहीबार आयोजित विरोध सभामा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले ओलीमा प्रधानमन्त्रीको गुण नभएको
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालहेस्राले वडा ७ का २५ जनालाई ज्याकेट र कम्बल वितरण गरेको हो । तराई मधेशमा जाडो र सितलहर बढेका बेला न्यानो अभियान अन्तर्गत सो सामाग्री उपलब्ध गराएको हेस्राले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनीहरुलाई चामल, दाल, खाने तेल, नुन सहित ब्लैन्केट र बच्चाहरुको लागि टराउजर समेत प्रदान गरिएको हो । स्थानीय समाजसेवाी, नागकिर समाजका अगुवाहरुको मोटो उपस्थितिमा राहत वितरण गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयस्तो गतिबिधि गर्नेलाई स्थानीय सरकार, प्रदेश सरकार, प्रहरी(प्रशासन तथा ब्यवस्थापन समितिले किन अहिले सम्म कारबाही किन गर्न सकेको छैन ? भन्दै प्रश्न समेत अगुवा साहले गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाकर्मचारीहरू धर्नामा बस्दा पालिकाको कामकाजसमेत प्रभावित भएको हो। गाउँपालिका अध्यक्ष बद्री नारायण सिंहको हैकमले गाउँ सभा...
५ वर्ष अगाडि · पत्रपत्रिका
गत पुस १८ गते शनिवार बिहान करीब ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जङ्गलको महेन्द्र राजमार्ग सडकमा पोथी पाटेबाघलाई ठक्कर दिएका थिए।
५ वर्ष अगाडि · न्यूज हाईलाईट