
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारनेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयो आदेशको परिणामस्वरुप संघीय संसदको प्रतिनिधिसभा उक्त असंवैधानिक विघटन भन्दा पहिलेकै स्थितिमा पुनर्स्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थ रहेको पनि फैसलामा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको तिनकोरिया स्थित प्रहरीले करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको छ । सोमबार साँझ प्रहरी चौकी तिनकोरियाले क्षेत्रको विभिन्न ठाउँबाट छापामारी गरी करिब ५०० लिटर अवैद्य मदिरा नष्ट गरेको हो । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५ को एकराही र ८ बफैमा गरि ५ जनाको घरबाट
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअन्य यात्रुहरुलाई खुट्टा तथा हातमा चोट लागेको तथा उनीहरुको समान्य उपचारपछि घर फर्केको जनाइएको छ । बसको चालक र खलासी भने फरार रहेको जनाइएको छ
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनसुसाइड नोटमा डा. राहुल पाण्डेसँग लामो समयदेखि सँगै बस्दै आएकी सरमिस्टाले उनलाई विहेको लागि प्रस्ताव गरेको र अब पोखरेलसँग बस्न नसकिने बताउँदै डा. पाण्डे सम्पर्कविहिन भएको अभियन्ता सबिता यादवले आफ्नो फेसबुक मार्फत लेखेकी छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोयसका साथै, कोरोना भाइरसको चरम अवधीमा विभिन्न तवरले सहयोग पुरयाएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान समेत सोही कार्यक्रममा गरिएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोयादवद्धयलाई पक्राउ गरी जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकऔद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, वीरगँज । वैदेशिक रोजगारीबाट घर आएका छोरा मोहमद समीर अन्सारीले बाबुले लिएको ऋण रकम तिर्न खोज्दा मित्रुकाले एक करोड ९० लाख रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ । २०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्ध
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनिर्वतमान प्रदेश प्रमुख तिलक परियार आउँदा जनकपुर विमानस्थलमै पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, मन्त्री तथा राज्यमन्त्री लगायतले भव्य स्वागत गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार