
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालसङ्क्रमितमध्ये सात होम आइसोलेशनमा उपचाररत छन् भने अन्य सङ्क्रमणमुक्त भइसकेका छन् ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोउच्च रक्तचाप भएर गत सोमबार सो हेल्थ केयरमा भर्ना गरिएका महतोको अवस्था जटिल बन्दै गएपनि पैसाको लोभमा अल्झाएर राखेको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचार१५ गतेसम्म जनकपुरमा माछा, मासु, मदिरा निषेध गरिएको छ भने १६ गते र १७ गते जिल्लाभरिको सार्वजनिक स्थानमा दिनभरि दारु बेच्न वा सेवनमा निषेध गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, सुनसरी । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी न
५ वर्ष अगाडि · देश काल
विचार / ब्लगपत्रकार महासंघ हामी सवैको साझा र आफ्नो छाता संगठन होस । महासंघ भित्र पत्रकारको प्रवद्र्धन र अधिकारकै लागि हातेमालो होस भन्ने शुभेक्क्षा सहित विदा ।
५ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारठक्कर दिने ट्रकको बारेमा जानकारी आइसकेको तथा ट्रकको नम्बर अझै आउन नसकेको जानकारी प्राप्त भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालचोरीको ट्याक्टर सहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसंधान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
५ वर्ष अगाडि · देश काल
रातभर सम्पर्क बिहिन भएका सुशिलको शव स्थानीयले देखेपछि मात्र आफुहरुले थाहा पाएको शिवमले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयुवतिको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिअहिले मेसिन रिडेबल पासपोर्ट (एम आर पी) बनाउँदै गरेकोमा ई–पासपोर्ट (e-Passport) जारी हुने भन्दै एमआरपी पासपोर्ट (MRP Passport) घरमै राख्नको लागि त्यतिकै नबनाउन आग्रह गरेको हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तराष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता वढाउने निर्णय पनि गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारझा दम्पतीको खोजतलासका लागि प्रहरीले जिल्लाको ४२ पोखरीमा खोजतलास गरिसकेको थियो भने चार दर्जन बढी व्यक्तिलाई सोधपुछ गरिसकेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार