
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारभिडभाड हुने बैक तथा वित्तय संस्थाहरुलाई नगद र रेमिन्टान्स बाहेका काम बन्द गर्ने निर्ण भएको उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?कोरोनाको महामारीमा महोत्तरी जिल्ला समेत चपेटामा परेको भन्दै स्थानीय प्रशासनले शनिबार नै सूचना जारी गरी सो स्थानहरुमा बलिपूजा नगर्न निर्देशन दिएको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारभाउजु र देबरबीच अवैद्य सम्बन्धका कारण शम्भुको हत्या गरिएको बुझिएको छ । वैदेशिक रोजगारीमा बस्दै आएका थिए शम्भु र उनी एक महिनाअघि मात्र कतारबाट गाउँ आएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोपक्राउ परेका जैसवाललाइ जुवा तथा सट्टा बाजि गर्न नहुने अन्तर्गतको कसुरमा ७ दिन म्याद थप लिइ अनुसन्धान अगाडि बढाइएको साहले बताए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसो अवसरमा प्रजिअहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनत्यस्तै, उनी अन्य सेवाग्राही सँग विना रसिद सय देखि पाँच सय रुपैया लिने गरेको भिडियोमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारनिषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई समुझाई बुझाई र डरत्रास देखाएर प्रहरीले सचेत गराएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकदलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सिसीटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालबाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले खुला सिमानाका कारण भारत–नेपाल हुनसक्ने अवैध आवागमनलाई रोक्न हरसम्भव प्रयास भइरहेको बताए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्साजिल्ला स्थित एक गाउँपालिका अध्यक्षको एकाबिहानै मृत्यू भएको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको हो । कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेर आज ९शुक्रबार० विहान क
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोआठ वटै जिल्लामा पिसिआर मेसिन संचालनमा आई सकेकोले जाँचमा समस्या नरहे पनि उपचारका लागी थप जनशक्ति परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालसिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।
५ वर्ष अगाडि · देश काल